ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तथ्यांकोवाच : रू. ५९ करोडको स्मार्ट घडी आयात

२०७९ असोज, ५  
अंक समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा रू. ५९ करोडको स्मार्ट घडी आयात भएको छ । नेपालमा स्मार्ट घडी चीनबाट सबैभन्दा बढी आयात भएको छ । स्मार्ट घडी आपूर्ति गर्ने अन्य प्रमुख देशहरूमा भियतनाम र भारत रहेका छन् । सो अवधिमा ४ लाख ४४ हजार १ सय ५३ गोटा स्मार्ट घडी आयात भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement