ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

काइट्स नेपालको काइट फ्लाइङ प्रतियोगिता तस्विरमा हेर्नुहोस [फोटोफिचर ]

२०७९ असोज, ५  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काइट्स नेपालले भर्टिगो बीबीक्यूमा काइट फ्लाइङ प्रतियोगिता  गरेको छ। शंखमुलमा रहेको रुफटप रेस्टुरेन्टमा उक्त कार्यक्रम गत सोमवार १२ बजेदेखि ५ बजेसम्म भएको थियो ।

प्रतियोगिताको बिजेता अभिनव मल्ल, पहिलो रनर अप  सुगम दुलाल र दोस्रो रनर अप  कुशल कार्की भएका थिए । विजेतालाई पुरस्कार १० हजार रुपैयाँ, उपविजेताले ५ हजार  रूपैयाँ प्रप्त गरेका थिए। कार्यक्रममा  विशेष अतिथिका रुपमा चर्चित गायक  नविन के भट्टराई रहेका थिए । 

यो पनि पढ्नुहोस : चंगा उडाउन खतरनाक रसायन भएका धागो नेपाली बजारमा, मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर


काइट्स नेपालका बिकल चौलागाईले पुरस्कार हस्तान्तरण गर्दै काइट फ्लाइङको महत्व र यसमा काइट्स नेपालले कसरी काम गरिरहेको छ भन्ने बारेमा जनाकारी दिएका थिए । उनले सुन्दर संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु पर्नेमा बताएका थिए । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement