ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आगलागीमा ३ जनाको मृत्यु

२०७९ असोज, ६  
बागमती प्रदेश
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । काठमाडौंको कपनमा बुधवार साँझ भएको आगलागीमा परी ३ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतका अनुसार कपनको एक घरमा अक्सिजनका ग्यास सिलिन्डरहरू पड्किएर आगलागी भएको हो । बुधवार रातिसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।  आगलागीमा अरु केही घाइते भएका छन् । उनीहरूको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले राति नै आगो नियन्त्रणमा लिएपछि घटनाको अनुसन्धान थालेको जनाएको छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement