ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तथ्यांकोवाच : रू. ९७ लाख ४७ हजारको लन टेनिसको र्‍याकेट आयात

२०७९ असोज, ६  
अंक समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ९७ लाख ४७ हजारको लन टेनिसको र्‍याकेट आयात भएको छ । अधिकांश र्‍याकेटको आयात चीनबाट भएको छ । सो अवधिमा कुल १ लाख २६ हजार ३ सय ४६ थान र्‍याकेट आयात भएको छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement