ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सनराइज म्युचुअल फण्डले इकाईधनीको खातामा पठाउन थाल्यो नगद लाभांश

२०७९ असोज, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीको खातामा नगद लाभांश पठाउन थालेको छ ।

फण्डले गत वर्षको नाफाबाट करसहित १२ प्रतिशत लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो । 

इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले भने बैंक तथा वित्तीय संस्थाको स्वीकृतपत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउनेछन् । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement