ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

कुमारी बैंकको कम्पनी सचिवमा अश्विनबाबु श्रेष्ठ नियुक्त

२०७९ असोज, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले कम्पनी सचिवमा अश्विनबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement