ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

तस्वीर : दशैंलाई स्वागत गर्ने मौसम

२०७९ असोज, ६  
Slider
Image Not Found

दशैंको पूर्व सन्ध्यामा उज्यालो देखिएको दाङको एक गाउँ । नेपालीहरूको महान चाड दशैं आउन अब १२ दिन मात्रै बाँकी छन् । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका लाखौ मानिसहरू हरेक वर्ष दशैं मनाउन आफ्नै गाउँ फर्किने गरेका छन् । यो वर्ष पनि दशैंमा घर फर्किनेहरूको लहर शुरु भइसकेको छ । उनीहरूलाई स्वागत गर्न गाउँको मौसम पनि खुल्दै गएको छ । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement