ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा शेयरधनीलाई नगद लाभांश प्रस्ताव

२०७९ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आव २०७८\७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४ दशमलव २१०५ प्रतिशत नगद लांभांश (कर समेत)वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्  । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement