ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

हाथवे इन्भेष्टमेन्ट नेपालको १४ औं वार्षिक साधारण सभा असोज २८ मा

२०७९ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको चौधौ वार्षिक साधारण सभा असोज २८ गते गर्ने भएको छ । काठमाडौं लैनचौरस्थित होटल एम्बास्डरमा उक्त दिन दिउँसो ३ बजे साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेश गरिने कम्पनीले जनाएकाे छ । त्यसैगरी विशेष साधारण सभाले कम्पनीले खरीद तथा लगानी गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।  

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement