ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

हाथवे स्टक डिलरको प्रथम वार्षिक साधारण सभा असोज २८ मा

२०७९ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडको प्रथम वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । काठमाडौं, लैनचौरस्थित होटल एम्बास्डरमा साधारण सभा हुने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभामा हकप्रद शेयर निष्कासन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेलगायत प्रस्ताव पेश हुनेछ । त्यसैगरी आव २०७८/७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएकाे छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement