ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मेगा स्टक मार्केट्सको विशेष साधारण सभा असोज २३ मा

२०७९ असोज, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । काठमाडौं-२८ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान १० बजे साधारण सभा हुने कम्पनीले जानकारी दिएको हो ।

साधारण सभामा कम्पनीको पूँजी वृद्धिलगायत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ । नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएकाे छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro