ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एकै दिन हजार रूपैयाँले घट्यो सुनको मूल्य, ताेलाकाे कति ?

२०७९ असोज, ९  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो दिन आइतवार (आज) स्थानीय बजारमा सुनको मूल्य ताेलामा १००० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रवार सुन तोलाको ९२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ३० रूपैयाँले घटेर १ हजार १७० रूपैयाँ कायम भएको छ । अघिल्लो काराेबार दिन चाँदी ताेलाकाे १ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro