ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चार पाङ्ग्रे सवारीलाई न्यूरोडमा प्रवेश निषेध : दशैंको चहलपहल नभएपछि निर्वाध गुड्दै

२०७९ असोज, ९  
समाचार फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । असोज ९ गतेदेखि चार पाङ्ग्रे सवारीसाधनलाई न्यूरोड प्रवेशमा रोक लगाउने भनिएपनि आइतवार मध्यान्हसम्म सबैखाले सवारी साधन निर्वाध प्रवेश गराइएको छ ।

काठमाडौं महानगरले चार पाङ्ग्रे सवारीलाई खुल्ला मञ्चमा पार्किङको व्यवस्था गरेको छ। तर सोचेजस्तो भीडभाड नभएकाले अहिलेसम्म चार पाङ्ग्रे सवारीलाई रोक्नु नपरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

दशैंको समयमा न्यूरोड, असन लगायतका बजार क्षेत्रमा मानिसको भीडभाड बढी हुने भएकाले महानगरले सवारीसाधनलाई खुल्ला मञ्चमा पार्किङ गराउने निर्णय गरेको थियो ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro