ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कञ्चनपुरमा डेंगी परीक्षण गर्न किट अभाव

२०७९ असोज, १०  
सुदूरपश्चिम प्रदेश
Tvs Raider NA

कञ्चनपुर । कञ्चनपुरमा डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव भएको छ । सरकारले डेंगी परीक्षण नि:शुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैले खरीद गरेर परीक्षण गर्न थालिएको बताए ।

अस्पतालमा डेंगीका बिरामी बढेको उनले बताए । प्रदेश सरकारसँग किट माग गरे पनि ३०/४० ओटा मात्र पठाउने गरेको र त्यसले एक दिनसमेत नपुग्ने उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro