ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बाढी प्रभावितलाई स्वास्थ्य सामग्री सहयोग

२०७९ असोज, १३  
सुदूरपश्चिम प्रदेश
Tvs Raider NA

काठमाडौं । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोषले महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री वितरण गरेको हो । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेषगरी महिला तथा किशोरी बढी प्रभावित भएका थिए । दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरिएको कोषले बताएको छ । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro