ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पाटा ‘पर्सनालिटी अफ द इयर २०२१’ बाट जोशी सम्मानित

२०७९ असोज, १३  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ‘पर्सनालिटी अफ द इयर २०२१’ अवार्डबाट दीपकराज जोशी सम्मानित भएका छन् । नेपाल च्याप्टरको  निर्णायक समितिले जोशीलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

नेपाल पर्यटन बोर्डका पूर्वसीईओ जोशीलाई सबैभन्दा योग्य उम्मेदवारको रूपमा वर्ष २०२१ को पाटा पर्सनालिटी अफ द इयरको रूपमा अनुमोदन गरिएको बताइएको छ । उनले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा पुर्‍याएको योगदान र विश्वव्यापी महामारीको समयमा स्वयंसेवीको रूपमा असीम उत्साहका साथ पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानका कारण सम्मान गरिएको आयोजकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro