ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

महानगर यातायातद्वारा टाटाका थप १० अल्ट्रा बस सञ्चालन

२०७९ असोज, १३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महानगर यातायात प्रालिले टाटाका थप १० ओटा अल्ट्रा बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था दाबी गर्दै आएको कम्पनीले घटस्थापनाको अवसरमा १० ओटा टाटा एलपीओ बस सञ्चालनमा ल्याएको हो । सिप्रदी ट्रेडिङका प्रमुख प्रबन्धक कृष्ण चन्दले टाटा मोटर्सद्वारा उत्पादित उक्त बसमा १४० हर्स पावरको शक्तिशाली इन्जिन रहेको बताए । हाई ब्याक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिङ सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्ने दाबी चन्दले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro