ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कैलाली कारागारका आश्रित बालबालिकालाई द आर्ट अफ लिभिङले गर्‍याे लुगाकपडा र शैक्षिक सामग्री वितरण  

२०७९ असोज, १३  
सुदूरपश्चिम प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । द आर्ट अफ लिभिङले कैलाली कारागारमा रहेका महिला बन्दीका आश्रित बालबालिकाहरूलाई लुगाकपडा, खेलौना र शैक्षिक सामग्री वितरण गरेको छ ।

विजयादशमीको अवसरमा कारागारभित्र रहेका महिला बन्दीका बालबालिकाहरूलाई लुगाकपडासँगै अन्य विभिन्न सामग्री दिइएको द आर्ट अफ लिभिङका प्रशिक्षक नवीन ओझाले जानकारी दिए । 

त्यसअघि द आर्ट अफ लिभिङले कारागारमा ८ दिने योग तथा ध्यान शिविर सञ्चालन गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro