ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शहरमा हराउँदै पिङ संस्कृति, काठमाडौंका स्थानीय भक्तपुर पुगेर भुइँ छोड्दै [फोटो फिचर]

२०७९ असोज, १३  
समाचार फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । पहिले पहिले काठमाडौं उपत्यकामा धेरै ठाउँमा पिङ खेल्न पाइन्थ्यो । तर शहरी बस्ती बाक्लिँदै गएपछि अहिले एकाध ठाउँमा मात्रै पिङ हालेको देख्न पाइन्छ ।

केही समय अघिसम्म कालिमाटी, विष्णुमति किनार लगायतका ठाउँमा पिङ खेल्ने न्यूरोड क्षेत्रका स्थानीयहरू अहिले भने भूईं छोड्नको लागि कित कीर्तिपुर, कित भक्तपुर पुगिरहेका छन् ।

यस्तो अवस्था न्यूरोड, असनमा मात्रै होइन, बाक्लो शहरी वस्ती भएका हरेक ठाउँमा छ । 

तस्वीरमा हेर्नुहोस, काठमाडौंको धोबीचौरमा रहेको एउटा पिङमा रमाइरहेका युवाहरू ।

सबै फोटो : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro