ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

इन्फिनिटी लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी   

२०७९ असोज, १८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २ हजार ८५९ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ ।

कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर असोज १४ गतेदेखि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ ।

असोज १४ गते सूचना जारी गर्दै कम्पनीले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो उल्लेखित शेयरको मूल्य संस्थापक शेयर खरीदविक्री सञ्चाक समितिको निर्णय बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro