ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मतगणना आजै रातिदेखि हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै रातिदेखि मतगणना हुने बताएका छन् । समाचार एजेन्सी न्युज एजेन्सी नेपालसँग उनले आज राति ९ बजेदेखि मतगणना शुरू हुने बताएका हुन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि देशभरका ७७ ओटै जिल्लामा मतदान भइरहेको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । 

निर्वाचनबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित )तर्फ ४९५ र समानुपातिकतर्फ ३३० गरी ८२५ जनप्रतिनिधि चुनिनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro