ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro