ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

१२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको अनुमान छ: निर्वाचन आयोग

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएको छ  ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको  जानकारी दिएका हुन ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको भन्दै चिसोका कारणले विहान कम मत हुनसक्ने बताए । 'काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०/११ बजेपछि मात्र भिड बढेको छ, चिसोको कारणले पनि होला,' प्रवक्ता पौडेलले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro