ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

उपत्यकामा पास बिना चलाएका १४ सय बढी सवारी साधन होल्ड

२०७९ मंसिर, ४  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । काठमाडौं उपत्यकामा पास बिना चलाएका १४ सय बढी सवारी साधनलाई प्रहरीले रोकेको छ । 
आइतबार बिहान ४ बजेबाट मध्यान्ह १ बजेसम्ममा १ हजार ४३६ सवारी साधनलाई होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी पास बिना सञ्चालन गरिएका सवारीमा १३ सय ४९ वटा दुईपांग्रे र ८७ वटा चारपांग्रे सवारी छन् । नियन्त्रणमा लिएर राखिएका सवारी साधनलाई निर्वाचन सम्पन्न भएपछि साँझ ७ बजे सम्बन्धित धनीलाई जिम्मा लगाइने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro