ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

७ घन्टामा ४६ प्रतिशत मतदान, अब ३ घन्टा बाँकी 

२०७९ मंसिर, ४  
समाचार
Tvs Raider Image Not Found
तस्वीर : रासस
author avatar अभियान संवाददाता

काठमाडौं । देशभर अपराह्न २ बजेसम्म ४६ प्रतिशत मत खसेको छ । गृहसचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशत मत खसेको जानकारी आएकाे बताएका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आज देशभरका ७७ ओटै जिल्लामा मतदान भइरहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान शुरु भएकाे ७ घन्टा बितिसकेकाे छ । अब मतदान सकिन ३ घन्टा बाँकी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro