ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मतदान गर्न ट्रिपरमा बसेर यात्रा [तस्वीरहरू]

२०७९ मंसिर, ४  
विविध Slider
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

धादिङ । धादिङको धुनीबेशी नगरपालिकाका स्थानीयहरू मतदान केन्द्रसम्म जान र घर फर्किनको लागि ट्रिपरमा यात्रा गर्दै ।

चुनावको दिन देशभर यातायातका साधन बन्द गरिएपनि धादिङमा भने मतदातालाई ओसारपसार गर्ने प्रयोजनका लागि ट्रिपरहरू निर्वाध चलेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro