ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दोलखाको दोस्रो  मतदानस्थलमा पनि गोली चल्यो, ७ राउण्ड फायरिङ पछि मतदान स्थगित

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
फाइल फोटो

चरिकोट । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

यस अघि दोलखाकै पुतलीकाठ मतदान केन्द्रमा पनि ४ राउण्ड हवाई फायरिङ भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro