ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

स्याङजाको भानु मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीले बताएको छ  ।  झडपले मतदान सुचारू हुन नसकेपछि मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro