ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नवलपरासी पूर्वको देवचुलीमा बडीलोसन दलेर मतपेटिकामा मत खसालेर आगजनी

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको शान्ति सिर्जना आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।  प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro