ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्दा १ जनाको मृत्यु

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा १ जनाको मृत्यु भएको छ । 

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

घाइतेहरूको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी धनगढी लगिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro