ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

जसले निर्वाचनलाई उत्सवका रुपमा लिए ... [तस्वीरहरू]

२०७९ मंसिर, ४  
विविध फोटो फिचर
Tvs Raider Image Not Found

काठमाडौं । दशैं तिहार लगायतका पर्व हरेक वर्ष आउँछन् । तर, निर्वाचन भने हरेक ५/५ वर्षमा एक पटक आउँछ । ५ वर्षमा एकपटक आउने निर्वाचनमा पनि धेरै नेपालीहरू उत्साहित  देखिएनन् । तर केही वयो वृद्ध जेष्ठ नागरिकले भने यसलाई उत्सवका रुपमा लिएका छन् । 

अर्को निर्वाचनसम्म जीवनले साथ दिने नदिने टुँगो नहुँदा अहिले उनीहरूले भोट हाल्दै विजयी भाव देखाएका छन् । हेर्नुहोस केही तस्वीरहरू :

तस्वीरहरू : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro