ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं ३ मा ६७ प्रतिशत मत खस्यो, मतगणना भने सोमवार मात्रै हुने

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
फोटो : रासस

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा ६७ प्रतिशत बढी मतदान भएको छ । उक्त क्षेत्रमा ३९ हजार ६२९ जनाले मतदान गरेको निर्वाचन कार्यालयले  जानकारी दिएको छ ।

काठमाडौ-३ जम्मा मतदाता संख्या ५८ हजार ८८९ थियो । त्यसमध्ये ३(१)मा २३ हजार ७५ मध्ये १४ हजार ४१८ जनाले मतदान गरेका छन् । त्यस्तै ३(२) २८ हजार ९७८ मतदाता रहेकोमा २० हजार ८५ जनाले मतदान गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro