ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं-७ मा पनि घण्टीको अग्रता, गठबन्धन उम्मेदवार मानुषी तेस्रो स्थानमा

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले शुरुवाती अग्रता लिएका छन् ।

सो पार्टीका उमेदवार गणेश पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उमेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।

यश अघि मतगणना शुरु भएका पोखरा लगायतका ठाउँमा पनि घण्टी उम्मेदवारले अग्रता लिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro