ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मतगणनाकाे प्रारम्भिक नतिजा : सप्तरी–२ मा सीके राउतलाई अग्रता, उपेन्द्र यादव तेस्रो

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

सप्तरी । सप्तरी–२ मा मतगणना शुरु भएको छ । उक्त निर्वाचन क्षेत्रमाजनमत पार्टीका सीके राउतले शुरुवाती अग्रता लिएका छन् ।

१०० मत गणना हुँदा राउतले ५१ मत पाएका छन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मदेवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले २३ मत ल्याएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादवले २१ मतसहित तेस्रो स्थानमा छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro