ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं- १ मा प्रकाशमान सिंहको प्रारम्भिक अग्रता, पछ्याउँदै रविन्द्र मिश्र

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । काठमाडौं-१ मा लाेकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । साेमबार बिहान ११ बजेसम्मकाे प्रारम्भिक नतिजा अनुसार उनले ७५४ मतसहित अग्रता लिएका छन् । 

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पछ्याइरहेका छन् । मिश्रले ६८० मत पाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएकाे थियाे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro