ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका कान्छा साँसद थकाली [तस्वीर]

२०७९ मंसिर, ५  
Slider
Tvs Raider Image Not Found

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित योगेश गौचन थकाली  ।  उनलाई  निर्वाचित भएपछि समर्थक तथा शुभेच्छुकलाई स्वागत गर्दै बधाई दिएका छन् ।
     
निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले ३ हजार ९९२ र एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेको बताए । 

 योगेश सम्भवतः कान्छो  साँसद बनेका छन् ।  उनी मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् । तस्वीर : रासस   

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro