ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रेम सुवालको विजयी यात्रामा राप्रपाले हलो अड्काउला ? नेमकिपाकै गढमा सुवाल तेस्रो

२०७९ मंसिर, ५  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

नेमकिपाको गढमा राप्रपाको अग्रता, एमाले पछि पछि 

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ भनेर चिनिएको भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । 

राप्रपाका भक्तबहादुर खड्काले ३५९ मत पाउँदा एमालेका नवराज गोलालले ३५६ मत ल्याएका छन् । नेमकिपाका प्रेम सुवाल २९२ मत सहित तेस्रो स्थानमा छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro