ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं–४ मा थापालाई अग्रता, भट्टराई पछ्याउँदै 

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अग्रस्थानमा छन् । सोमबार दिउँसो सार्वजनिक मतगणनाको प्रारम्भिक नतिजा अनुसार थापाले ६६८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका छन् नेकपा एमालेका राजन भट्टराई । भट्टराईले ६३३ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro