ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ३ मतले मात्रै पछि, गठबन्धनका उम्मेदवार तेस्रो

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच शुरूवाती चरणमा कडा टक्कर देखिएको छ ।

अहिलेसम्म २ हजार २८६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेत एमालेका कृष्णगोपाल श्रेष्ठभन्दा ३ मतले मात्रै पछि परेका छन् ।

 एमालेका श्रेष्ठले ५६४ मत ल्याउँदा बस्नेतले ५६१ मत ल्याएका छन्।

यस्तै गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत ल्याएकी छिन् ।नेपाल मजदुर किसान पार्टीका सुमन महर्जन २६० मतसहित चौथो स्थानमा छन्।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro