ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्सा जिल्लामा शुरु भयो मतगणना, बल्ल जुट्यो सहमति

२०७९ मंसिर, ५  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । पर्सा जिल्लामा मतगणना शुरु भएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको मतगणना स्थलमा गणना शुरु भएको हो ।

अहिले पर्साको क्षेत्र नं.१ बाट गणना थालिएको जिल्ला निर्वाचन कार्यालय पर्साले बताएको छ । वीरगञ्ज महानगरको वडा नं. १६ नगवाको मतपेटिका खोलेर गणना शुरु भएको हो । सर्वदलीय बैठकमा सहमति जुट्न समय लागेपछि मतगणना ढिलो भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro