ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

झापा - १ : सिटौलालाई पछि पार्दै लिङदेनको अग्रता, दुई क्षेत्रमा अघि लाग्यो राप्रपा

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । झापा -१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाई पछि पार्दै राप्रपाका राजेन्द्र लिङदेनले अग्रता लिएका छन् ।

लिङदेनले २२७ मत ल्याउँदा सिटौलाले २१३ मत ल्याएका छन् ।

यो सँगै राप्रपा दुई निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यस अघि भक्तपुर -१ मा राप्रपाका भरतबहादुर खड्काले अग्रता लिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro