ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दाङ-३ मा एमालेकी कोमल वलीको अग्रता, काँग्रेसका दिपक गिरीले पछ्याउँदै 

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । दाङ-३ मा एमालेकी कोमल वलीको अग्रता लिएकी छिन  । उनले १२८ मत सहित शूरूआती अग्रता लिदा ११३ मत सहित काँग्रेसका दिपक गिरीले पछ्याइरहेका छन् । 
यो संगै हाल सम्म प्रारम्भिक नतिजा सार्वजनिक भएका २१ स्थान मध्ये एमालले ९ स्थानमा अग्रता कायम गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro