ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रास्वपाले लियो ५ स्थानमा अग्रता, झापा ४ मा रास्वपाका ढकाल एमालेभन्दा दोब्बरले अघि

२०७९ मंसिर, ५  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ५ स्थानमा अग्रता लिएको छ ।

झापा -४ मा रास्वपाका सम्भु प्रसाद ढकालले एमालेका लाल प्रसाद साँवा लिम्बूको भन्दा झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

ढकालले १४३ मत ल्याउँदा लिम्बूले ८४ मत मात्रै पाएका छन् ।

रास्वपाले अहिलेसम्म काठमाडौं ६, ७, ८ र कास्की २  मा पनि अग्रता लिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro