ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवन–२ मा १०० मत गणना हुँदा रवि लामिछाने तेस्रो

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवन–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । १०० मतको परिणाम सार्वजनिक हुँदा उनले ५३ मत पाएका छन् । 

उनलाई पछ्याइरहेका छन् नेपाली कांग्रेसका उमेश श्रेष्ठ । उनले ३३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने तेस्रो स्थानमा छन् । उनले पाएको मतको संख्या ५ मात्रै छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro