ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

४० निर्वाचन क्षेत्रकाे प्रारम्भिक नतिजा : एमाले एक्लै १२ क्षेत्रमा अगाडि, गठबन्धनकाे अग्रता १४ मा मात्रै

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । देशभरका ४० निर्वाचन क्षेत्रकाे मतगणनाकाे प्रारम्भिक नतिजा आउँदा एमाले एक्लै १२ स्थानमा अगाडि छ ।

साेमवार दिउँसाे साढे ३ बजेसम्मकाे मतगणनाकाे प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा मा‌ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चालगायत दलकाे गठबन्धनले भने १४ स्थानमा अग्रता बनाएका छन् । तीमध्ये कांग्रेसले १२ स्थानमा अग्रता बनाएकाे छ । गठबन्धनकाे अर्काे दल माओवादी केन्द्र जम्मा १ क्षेत्रमा अगाडि छ । कांग्रेसले १ क्षेत्रमा विजय हासिल गरिसकेकाे छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता कायम गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान २ स्थानमा अगाडि छन् । जनमत पार्टीले १ स्थानमा अग्रता बनाएकाे छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro