ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं -१ मा रविन्द्र मिश्रको अग्रता, रास्वपा र एमालेबीच तेस्रोका लागि प्रतिस्पर्धा

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रले अग्रता लिएका छन् । मिश्रले २४१७ मत ल्याउँदा नेपाली कांग्रेसका प्रकाशमान सिंहले २३०२ मत  ल्याएका छन् ।

उक्त क्षेत्रमा एमालेका किरण पौडेलको १४४० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत ल्याएका छन्। नेपाल सुशासन पार्टीका रमेश खरेलले भने १ सय ३५ मत ल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro