ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रदेश सभामा पनि नेपाली कांग्रेसको विजयी शुरुवात, मुस्ताङ प्रदेशसभा (१) मा गुरुङ विजयी

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गुरुङले १०४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याएकी छिन् । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।

अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।

यस अघि प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसकै योगेश गौचन थकाली विजयी भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro