ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेकपा एकिकृत समाजवादीले दुई निर्वाचन क्षेत्रमा लियो अग्रता

२०७९ मंसिर, ५  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

नेकपा एकिकृत समाजवादीले २ ठाउँमा अग्रता लिएको छ । धादिङ १ मा समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले ४७० मत ल्याएर अग्रता लिंदा उनका निकटतम प्रतिद्वन्दी एमालेका भूमिप्रसाद त्रिपाठीले ४२७ मत ल्याएका छन् ।

त्यस्तै दाङ १ मा समाजवादीका मेटमणी चौधरीले ८९ मत ल्याएर अग्रता लिंदा एमालेकी शान्ता चौधरीले ५० मत  ल्याएर पच्छ्याइरहेकी छिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro