ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

रुपन्देही २ मा गणेश  पौडेलले १२६ मत ल्याउँदा विष्णु पौडेलले ८३ मत ल्याएका छन् ।

यो सँगै स्वतन्त्र पार्टीले ७ ठाउँमा अग्रता लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro