ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एकिकृत समाजवादी ३ ठाउँमा अगाडि, सल्यान -१ मा प्रकाश ज्वालाले लिए अग्रता

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एकिकृत समाजवादीले तेस्रो निर्वाचन क्षेत्रमा पनि अग्रता लिएको छ । सल्यान १ मा समाजवादीका प्रकाश ज्वाला १०६४ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार जुद्ध बहादुर सिंहले ७५५ मत ल्याएर पच्छ्याइरहेका छन् ।

समाजवादीबाट धादिङ १ मा राजेन्द्र पाण्डे र दाङ १ मा मेटमणी चौधरीले अग्रता लिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro